‘स्मार्ट हुलाक’ बनाउँदै सरकार, कार्यालयमा पठाइन थाल्यो सूचना प्राविधिक उपकरण

  • बुधबार १७ भौ २०८३ ०१:४८ PM
सरकारले बजेट वक्तव्यमार्फत गरेको घोषणाअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत सूचना प्रविधि उपकरण विभिन्न हुलाक कार्यालयमा पठाउन थालिएको छ। नेपाल सरकारको The post ‘स्मार्ट हुलाक’ बनाउँदै सरकार, कार्यालयमा पठाइन थाल्यो सूचना प्राविधिक उपकरण appeared first on Technology Khabar.