२० वर्षमुनिका किशोरी आमाको सङ्ख्या बढ्दै

  • बुधबार १७ भौ २०८३ ०७:२४ PM
हेटौँडा, भदौ १७ गते । मकवानपुरको कैलाश गाउँपालिकामा २० वर्षमुनिका सुत्केरी आमाको सङ्ख्या एक सय ११ रहेको छ ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार कम उमेरमा हुने...