‘अब त मरिसकें सोचें, चार उफ्राइले किनार पुगेछु’

  • बुधबार १७ भौ २०८३ ०७:३२ PM
काठमाडौँ, भदौ १७ गते । भोटेकोशीको भीषण बाढीको छालले बारम्बार उछिट्याइरह्यो, मेन्दो पेमा लामाले खोला छेउका झार समातेर बाहिर उम्किने साहस मार्नु भएन । “बाढीले दुई चोटी पछार्दा नै म म...