दश मुख्य राजमार्ग अवरुद्ध

  • बुधबार १७ भौ २०८३ ०७:४४ PM
काठमाडौँ, भदौ १७ गते । बाढीपहिरोका कारण देशका विभिन्न दश मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका – ३ स्थित कान्तिलोकपथ...