धनकुटामा एउटा औषधी पसल सिल, तीनवटाको दर्ता प्रमाणपत्र जफत

  • बुधबार १७ भौ २०८३ ०७:५१ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १७ गते । धनकुटाको पाख्रीबास नगरपालिका–४, स्थित बजारमा सञ्चालित पाख्रीबास पाथीभरा औषधी पसल सिल बन्दी गरी बन्द गरिएको छ भने अन्य तीनवटा दर्ता प्...