काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ५ जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै बुधबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ । आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत ५ जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार