विद्युत् नियमन आयोगद्वारा उद्धार कोषमा एक करोड सहयोग

  • बुधबार १७ भौ २०८३ ०१:२२ PM
काठमाडौं । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्युत् नियमन आयोगले रु एक करोड सहयोग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप सो रकमको चेक हस्तान्तरण गरिएको आयोगले जनाएको छ । आयोगद्वारा आज जारी विज्ञप्तिमा उक्त रकम कोषमार्फत