लेख्दैछु म रसुवा-नुवाकोटको वास्तविक कथा…

  • बुधबार १७ भौ २०८३ ०१:१६ PM
यो लेखिरहँदा कता–कता लागिरहेको छ, यसपछि आउने प्रतिक्रियाको बाढी पनि सहजै अनुमान गर्न सक्छु । कसैले राजनीतिक चस्माले हेर्नुहोला, कसैले प्रश्न गर्नुहोला, कसैले आरोप लगाउनुहोला । सायद गाली पनि आउला । तर एकछिन ती सबैभन्दा पर बसेर यो वास्तविक कथा पढिदिनुस् । किनकि यो कुनै दलको पक्ष वा विपक्षमा लेखिएको राजनीतिक टिप्पणी होइन । यो