कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग

  • बुधबार १७ भौ २०८३ ०१:२२ PM
काठमाडौँ / रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार अमेरिकी डलर अर्थात्