कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  • बुधबार १७ भौ २०८३ ०२:१२ PM
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही भदौ २० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यही भदौ २० गते शनिबार पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बैठक बस्न लागेको जानकारी दिए । बैठकमा रसुवाको भोटेकोशीमा गएको भीषण बाढी र त्यसले निम्त्याएको विपद्को अवस्थाबारे छलफल हुनुका साथै