काठमाडौं : बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीको प्रतिनिधिमण्डलले बुधबार उद्योग मन्त्रालयमा पुगेर उद्योगमन्त्री गौरी यादवलाई एभरेस्ट