विद्युत् प्राधिकरण इटहरीका अधिकृत ५१ हजार घुससहित पक्राउ
बुधबार १७ भौ २०८३ ०१:११ PM
इटहरी : नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव ५१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई बुधबार इटहरीस्थित फुयल पेट्रोल पम्प नजिकैको एक होटलबाट घुस रकमसहित पक्राउ