बाढी प्रभावित सबै १२० स्थानमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा सुचारु

  • बुधबार १७ भौ २०८३ १२:४७ PM
नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ। गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका The post बाढी प्रभावित सबै १२० स्थानमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा सुचारु appeared first on Technology Khabar.