दुई महिनासम्म हुम्लामा खाना पकाउने ग्यास आपूर्ति नहुँदा उपभोक्ता समस्यामा

  • बुधबार १७ भौ २०८३ ०६:१३ PM
राजन रावत          हुम्ला, भदौ १७ गते । हुम्लामा खाना पकाउने ग्यास दुई महिना पुग्दा पनि आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा पर्नु भएको छ । ग्यास आपूर्ति गर्ने नेपालगञ्ज र सुर्खेतक...