बैतडीको लिस्किटामा जिप दुर्घटना, सात जना घाइते

  • बुधबार १७ भौ २०८३ ०६:४१ PM
गोकर्ण दयालबैतडी, भदौ १७ गते । जिल्लाको सुर्नया गाउँपालिका–२, लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नया गाउँपालिकाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१...