बाढी प्रभावित क्षेत्रमा बिटिएस साइट सुचारु

  • बुधबार १७ भौ २०८३ ०६:४२ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरुमा पूर्णरुपमा नेटवर्क पहुँच कायम गरेको छ । भदौ १० गत...