नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ०६:४८ PM
काठमाडौँ, भदौ १७ गते । नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत, उद्धार र पुनर्निर्माण कार्य गर्न एक करोड एक लाख रुपियाँ प्रधानमन्त्री दै...