दिवंगत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाख रुपियाँ दिइने
बुधबार १७ भौ २०८३ ०६:५५ PM
काठमाडौं, १७ भदौ । नेपाल प्रहरीले भोटकोशी र त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीका परिवारजनलाई १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । कर्मचारीबाट राहत स्वरूप संकलन गरि...