नेपाल संस्कृत विश्वविद्यालयले एक महिनाको पारिश्रमिक दिने
बुधबार १७ भौ २०८३ ०६:५६ PM
काठमाडौँ, भदौ १७ गते । नेपाल संस्कृत विश्वविद्यालयले बाढीपहिरो तथा विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि शिक्षक तथा कर्मचारीको भाद्र महिनाको पारिश्रमिकबाट रकम छुट्याएर प्रध...