नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले बाढी प्रभावित नगरवासीलाई तत्कालका लागि राहतस्वरुप प्रतिपरिवार २५ हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाको वडा नं ७ र ८ को तल्लो तटीय क्षेत्रमा बाढीले क्षति पुर्याएको छ । प्रारम्भिक तथ्यांक अनुसार वडा न ७ मा ७९ घर परिवार र वडा ८ मा ६५ घर परिवार प्रभावित भएको अनुमान गरिएको