अस्ट्रेलियाको आर्थिक वृद्धिदर बढ्यो, दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत

  • बुधबार १७ भौ २०८३ १२:२२ PM
अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ । मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्याकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको तुलनामा