चितवन कोई ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग
बुधबार १७ भौ २०८३ १२:३६ PM
काठमाडौँ / चितवन कोई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवामा आएको बाढीपहिरोबाट देशभर ठुलो जनधनको