भोटेकोशी बाढीमा बेपत्ताको खोजी र शव पहिचान प्राथमिकतामा : परराष्ट्र मन्त्रालय

  • बुधबार १७ भौ २०८३ १२:२१ PM
भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधबार आयोजित मन्त्रालयको पाँचौँ दैनिक पत्रकार सम्मेलनमा बाढीबाट हालसम्म १ हजार १ सय १४ जनाको शव फेला परेको, करिब ३ हजार ९ सय जना अझै बेपत्ता रहेको र ११ हजार ९ सय ९३