सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा ६२ लाख सहयोग

  • बुधबार १७ भौ २०८३ १२:१९ PM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। कम्पनीको भदौ १६ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो। त्यस्तै, कम्पनीमा… Continue reading सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा ६२ लाख सहयोग