धनकुटा : कोशी प्रदेशका किसान, व्यवसायी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिले कृषि तथा वनजन्य उपज निर्यातका क्रममा गुणस्तर प्रमाणीकरणदेखि सीमावर्ती नाकामा प्रयोगशाला, भण्डारण, प्रशोधन र ढुवानीसम्मका समस्या भोग्नुपरेको गुनासो गरेका छन्। कोशी प्रदेशबाट कृषि तथा वनजन्य