विद्यार्थीको उदाहरणीय पहल : खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग

  • बुधबार १७ भौ २०८३ ०५:४७ PM
प्रतीक इच्छुक शर्मा सल्यान, भदौ १७ गते । सल्यानको शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर भोटेकोशी बाढीपीडि...