विद्युत् नियमन आयोगद्वारा उद्धार कोषमा एक करोड सहयोग

  • बुधबार १७ भौ २०८३ ०५:५२ PM
काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्युत् नियमन आयोगले एक करोड सहयोग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँच...