बाढीपीडितलाई स्वास्थ्य स्वयंसेविकाको एक लाख

  • बुधबार १७ भौ २०८३ ०५:५३ PM
- रामकृष्ण बोहराबागलुङ, भदौ १८ गते । पश्चिम बागलुङका स्वास्थ्य स्वयंसेविकाले रसुवाको भोटेकोशी बाढी पीडितको उद्वार र राहतका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । बडिगाड गाउ...