ताप्लेजुङ गोल्डकप : पाँचथरको फिदिम फाइनलमा

  • बुधबार १७ भौ २०८३ ०५:५४ PM
ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा...