गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त

  • बुधबार १७ भौ २०८३ ०६:०० PM
गण्डकी, भदौ १७ गते । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का फणीन्द्र देवकोटा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री देवकोटालाई आ...