रसुवाको टिमुरेमा बेपत्ता भएकाहरुको खोजी तीव्र

  • बुधबार १७ भौ २०८३ ०६:०० PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । भोटेकोशी नदीमा आएको बाढीको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरे अहिले सुनसान छ । सञ्चार विच्छेद र सडक सञ्जाल टुटेको कारण सम्पर...