उद्धार तथा राहतमा नेपाललाई चीनको मौसम सम्बन्धी सहयोग

  • बुधबार १७ भौ २०८३ ११:३५ AM
काठमाण्डु – चीनले नेपालमा बाढीपहिरोपछि भइरहेको उद्धार तथा राहत कार्यका लागि मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना र प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ । चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईले बुधबार पत्रकार सम्मेलनमा बोल्दै चीन–नेपाल सीमा क्षेत्रको केरुङ–रसुवा नाकामा ठूलो पहिरो गएलगत्तै नेपालका मौसम अधिकारीसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरिएको बताए । उनका अनुसार चीनले नेपालका उद्धार