शुक्लाफाँटा नगरपालिकामा भोलि सार्वजनिक बिदा

  • बुधबार १७ भौ २०८३ ११:२३ AM
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबारको एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमको सांस्कृतिक पर्व गौराका अवसरमा पालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए । ‘गौरा पर्व यहाँको प्रमुख पर्वका अवसरमा पालिकाले एक दिन स्थानीय बिदा गरेको हो’, उनले भने, ‘बिदामा अत्यावश्यक सेवाबाहेकमा