सम्पर्कविहीनका आफन्तको डीएनए ‘प्रोफाइलिङ’ नेपाल प्रहरी अस्पतालमा गर्न सकिने

  • बुधबार १७ भौ २०८३ १२:०० PM
काठमाण्डु – नेपाल प्रहरी अस्पतालले भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरू गरेको छ । बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डीएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अंग यकिन गर्न सक्ने प्रक्रिया अघि बढाउनको लागि नेपाल प्रहरी अस्पतालले डीएनए प्रोफाइलिङ सुरू गरेको हो