प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः प्रचण्ड (भिडिओ)

  • बुधबार १७ भौ २०८३ ११:४१ AM
दाहालले विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।