सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि एक करोड सहयोग

  • बुधबार १७ भौ २०८३ ११:५३ AM
काठमाडौं । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा उक्त सहयोग रकम माननीय अर्थमन्त्रीस्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका