विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धितालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत कोषमा सो रकम सहयोग गरेका हुन्। उक्त रकम कोषमार्फत सञ्चालित उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको सहयोगसम्बन्धी कार्यक्रममा उपयोग हुने विश्वास आयोगले The post बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग appeared first on Businesspana.