हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्राकृतिक विपद्को दुखद् घडीमा प्रभावित समुदायसँग संस्थाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै, प्रभावित नागरिकहरूको उद्वार÷राहत तथा पुनरस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले सो सहयोग गरेको कम्पनीले जनाएको छ । २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको The post हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान appeared first on Businesspana.