सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । सीमा क्षेत्र काँकडभिट्टामा परिचालित सशस्त्र प्रहरीको ‘बोर्डर इन्टर्याक्सन टिम’ (बीआइटी)ले दुईवटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । यस प्रविधिले सूचना संकलन तथा निगरानी कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुनै पनि घटना भएमा प्रमाण संकलन, तस्करी नियन्त्रण, सीमा