एभरेष्ट बैंक लिमिटेडले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र बैंकका कर्मचारीहरूको व्यक्तिगत योगदान समेत गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा