सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ। धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार धादिङको मलेखु र गल्छी, नुवाकोटको देबिघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ ए, त्रिशूली