काठमाडौं । चीनको कैलाश मानसरोवर गएका अनुमानित ३ हजार मानिसमध्ये करिब २ हजार ५ सय जना नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा विपद्का कारण हिल्सा र तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काइएको जानकारी दिएका हुन्। फर्किनेमा अधिकांश तीर्थयात्री रहेका छन्। उनका अनुसार बाँकी मानिसलाई पनि नेपाल फर्काउन सहजीकरण भइरहेको… Continue reading ‘कैलाश मानसरोवर गएका २५ सय तीर्थयात्री नेपाल फर्किए, बाँकीको उद्धार जारी छ ’