नेको इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा ३५ लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ११:४२ AM
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी नदीमा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको हो । बुधबार कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई र नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थमन्त्रीलाई ३५… Continue reading नेको इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा ३५ लाख सहयोग