बाढीपीडितका लागि चेम्बर स्वास्थ्य समितिद्वारा ५० लाख बराबरको औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

  • बुधबार १७ भौ २०८३ ११:४७ AM
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले विपद् प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा राहतका लागि औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समितिले नेपाल चेम्बर अफ कमर्सलाई ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका रोगका लागि आवश्यक औषधि, ओआरएस, पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनेटरी नेप्किनलगायत प्राथमिक उपचार तथा अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार… Continue reading बाढीपीडितका लागि चेम्बर स्वास्थ्य समितिद्वारा ५० लाख बराबरको औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण