बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित, खोजी र उद्धार तीव्र पार्न सरकारलाई निर्देशन

  • बुधबार १७ भौ २०८३ १०:३९ AM
काठमाडौँ : प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा प्रस्ताव राख्दै सभामुख अर्यालले विपद्बाट ज्यान गुमाउने स्वदेशी