भोटेकोशी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित

  • बुधबार १७ भौ २०८३ १०:२० AM
काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ । सभाको बुधवारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो । उक्त प्रस्ताव