काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि बैंक तथा वित्तीय संस्थाले करिब ४१ करोड ७० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन्। नेपालका विभिन्न बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र कर्मचारीबाट उठाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका हुन् । बाढीपीडितका लागि सहयोग घोषणा गर्ने बैंकमध्ये