सम्पर्कविहीनको खोजीमा निरन्तर लागिरहेका छौँः मन्त्री श्रेष्ठ

  • बुधबार १७ भौ २०८३ १०:३३ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजना कार्यरत कर्मचारीका परिवारका सदस्यालाइ भेट गरेका छन् । आज मन्त्रालयमा परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै