भोटेकोशी बाढी पीडितको राहत र पुनः स्थापनाका लागि सरकारलाई निर्देशन

  • बुधबार १७ भौ २०८३ १०:४१ AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको भौगोलिक संवेदनशीलता र जलवायु परिवर्तनका कारण बढ्दो विपद्प्रति चिन्ता व्यक्त गरेका छन् । बुधवारको प्रतिनिधि भसा बैठकमा सभामुख अर्यालले हालै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति प्रतिनिधि सभाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव प्रस्तुत गरे । गत २०८३ साल भदौ १० गते भोटेकोशी