भारतमा १९ नेपालीको शव प्राप्त, चीनमा एकसय बेपत्ता

  • बुधबार १७ भौ २०८३ ०४:२६ PM
काठमाडौँ, भदौ १७ गते । भोटेकोशी हिमबाढीले बगाएर भारत पुगेका १९ वटा शव हालसम्म फेला परेका छन् । नेपालको भोटेकोशी, त्रिशुली, नारायणीसहित विभिन्न नदीहुँदै भारत पुर्‍याइएका १९ वटा शव फ...